काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् ।
नेकपा एमालेका ७७ वटै जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरे ।
‘अहिले जो जति कमजोर छ त्यो बढ्ता कराइरहेको छ। उसले निर्वाचनसम्म नै जानुपर्छ भनिरहेको छ,’ उनले भने, ‘त्यस्ता कमजोरलाई गठबन्धन चाहिएको हो। नेकपा एमालेलाई गठबन्धन चाहिएको छैन। चुनौतीको सामना गर्न तयार छ। ’
उनले एकातिर अरु पार्टी र अर्काेतिर एमाले राख्दा पनि एमाले नै शक्तिशाली रहेको बताए ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते