काठमाडौं। उपत्यकामा विद्यालयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा कोरोना संक्रमण फैलिएपछि कतिपय विद्यालयले आकस्मिक रुपमा बन्द घोषणा गरेका छन् ।
काठमाडौं उपत्यकाका केही विद्यालयले धमाधम विद्यालय बन्दको घोषणा गरी कम्तिमा दुई हप्ता नखोल्ने सूचना जारी गरेका छन् । त्यस्ता विद्यालयले विद्यार्थीहरुमा कोरोना भाइरसको परीक्षण समेत गर्न भनेका छन् ।
पछिल्लो समय ओमिक्रन प्रजातिको कोरोना भाइरस फैलिइरहेको छ । यसले जनजीवन प्रभावित बन्दै गएको छ ।
चीसो बढेसँगै कोरोनाको खतरा झन् बढेको देखिदैछ । बालबालिका र किशोरकिशोरीमा समेत संक्रमणको असर बढेर गएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ