बर्दिया । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
आइतबार दिउँसो जंगली हात्तीको आक्रमणबाट राजापुर नगरपालिका ९ की भुसिया थारूको मृत्यु भएको हो ।
भारतीय सिमावर्ती दशगजा नजिक बाख्रा चराउन गएको बेला थारुलाई हात्तीले आक्रमण गरेको थियो । कतरनियाघाट वन्यजन्तु आरक्षणबाट हात्ती आएको प्रहरीको भनाइ छ ।
हात्तीको आक्रमणबाट पटक–पटक मानविय क्षति भएपनि सरोकारवालाहरुले हात्ती नियन्त्रणमा चासो नदेखाउँदा सर्वसारधणले त्यसको बिरोध गरेका छन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ