सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको निषेधाज्ञा हटाएको छ ।
जिल्लाको अवस्था सामान्य बन्दै गएपछि आज (बुधबार) बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको जनाइएको छ ।
औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीउ लुटेको आरोपमा स्थानीय युवा मिथिलेश यादव पक्राउ परेपछि सिके रावत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरेको थियो ।
आन्दोलनका क्रममा जनमत पार्टीका १८ कार्यकर्ता पक्राउ परेका थिए । उनीहरुलाई स्थानीय प्रशासन र यादवलाई जिल्ला अदालत धनुषाको आदेशमा हिजै रिहा गरिएको छ ।
औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो।
सम्बन्धित खबर
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम