काठमाडौँ । सोमालियाका प्रधानमन्त्री मोहमद हुसैन रोब्लेलाई निलम्बन गरिएको छ ।
सोमालियामा निर्वाचन गर्ने बिषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच बिबाद भएपछि राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले प्रधानमन्त्री रोब्लेलाई निलम्बन गरेका हुन् ।
ती बाहेक राष्ट्रपतिले प्रधानमन्त्रीलाई जमीन ओगट्ने बिषयमा हस्तक्षेप गरेको आरोप पनि लगाएको बुझिएको छ ।
यता, प्रधानमन्त्री रोब्ले भने राष्ट्रपतिलाई भ्रष्टाचारीको संज्ञा दिंदै भ्रष्टाचारको पर्दाफास हुने डरले आफुलाई निलम्बन गरिएको बताएका छन् ।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ