काठमाडौँ । कोरोना संक्रमणका कारण पछि परीक्षा दिने कक्षा १२ को परीक्षार्थीको नतिजा सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले आज मंगलबार नतिजा सार्वजनिक गरेको हो ।
कोरोना संक्रमणका कारण भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालित परीक्षामा सहभागी हुन नपाएकाहरुलाई मंसिर १६ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो ।
कोरोना संक्रमणका कारण नियमित परीक्षा गुमाएका ३७ जना परीक्षार्थीले पछि परीक्षा दिएका थिए।
हेर्नुहोस् नतिजा:
सम्बन्धित खबर
बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट
२०५६ देखि ११ र १२ कक्षा पास गर्न नसकेका विद्यार्थीका लागि अन्तिम मौका परीक्षा
त्रिवी स्नातकको अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र
आँधीखोला बोर्डिङको उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न
१० करोडमा प्रशासनिक भवन बनाउँदै गण्डकी विश्वविद्यालय
शिक्षकको तलब मासिक रूपमा दिने व्यवस्था मिलाउन निर्देशन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ