गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
चितवन । चितवनमा भाले गैंडा मृत अवस्थामा फेला परेको छ । भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैंडा मृत भेटिएको हो ।
सिद्धिगणेश सामुदायिक वनबाट करीब ५०० मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा गैंडा मृत फेला परेको हो ।
मृत गैंडा भेटिएपछि प्राविधिकको टोलीबाट पोष्टमार्टम गरिने र मारिएको या कालगतीले मरेको भनेर पछि थाहा हुने बताईएको छ ।
गैंडाको खाग र खुरसहित सबै अंगहरु सुरक्षित छ । मृत गैंडाको शरिरमा कुनै चोट पनि देखिएको छैन ।
सम्बन्धित खबर
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मरे
बृद्धाको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ
हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
चितवनमा टीका लगाउन आउनेलाई दुध, दही र मोही
गुडिरहेको माइक्रो र बसमाथि ढुङ्गा खस्दा ५ जना घाइते
झण्डै साढे ११ करोडको ८ किलो बढी सुनसहित हेटौँडाबाट २ जना पक्राउ
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु