काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनयन दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
गुरुङले पार्टीमा एक व्यक्ति एक पद कायम गर्ने नीति स्थापित गर्नको लागि आफूले सभापतिमा उम्मेदवारी दिएको बताए।
सभापति पदमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् ।
यस्तै, अरु पनि उम्मेदवारी दर्ता गराउने क्रममा रहेका छन् ।
उम्मेदवारी दर्ता सुरु भइसक्दा पनि संस्थान इतर समूहले भने अझै सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते