कांग्रेसको महाधिवेशनमा मतपत्र नै प्रयोग हुने, तीन प्रस्ताव केन्द्रीय समितिबाट पारित

कांग्रेसको महाधिवेशनमा मतपत्र नै प्रयोग हुने, तीन प्रस्ताव केन्द्रीय समितिबाट पारित

congress-काँग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले १४औं महाधिवेशनमा मतपत्र नै प्रयोग हुने भएको छ ।

बिहीबार पार्टी कार्यालयमा सानेपामा बसेको १३औं निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनमा मतपत्रको नै व्यवस्था गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले महामन्त्रीको प्रतिवेदन, लेखा प्रतिवेदन र पार्टीको नीति अनुसन्धान प्रशिक्षणसम्बन्धी प्रतिष्ठानसम्बन्धी प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । अब यी प्रतिवेदनलाई छलफलका लागि पार्टीको महाधिवेशनमा प्रस्तुत गरिनेछ ।

उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds