संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १६ सय १३ जना कर्मचारीको सरुवा गरेको छ । लोकसेवा आयोगबाट स्थानिय तहमा सिफारित भई स्थायी नियुक्ती र अन्तर स्थानिय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेश गरेका कर्मचारीहरुलाई मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटाइएको हो ।
विभिन्न खाले समस्या देखाएर अन्य स्थानीय तहमा सरुवा मागेका ती कर्मचारीलाई अन्तिम पटकका लागि भन्दै सरुवा गरिएको हो । यसरी निवेदन दिएकामध्ये ५७ जनाको भने सरुवा अस्वीकृत भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सरुवा भएकाहरुको विवरण निम्न अनुसार रहेको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ