काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजतन्त्र चाहिने बताएका छन्।
एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भइसकेपछि आज भएको विजयोत्सवलाई सम्बोधन गर्दै उनले देशमा राजतन्त्र आवश्यक भएको बताएका हुन्।
उनले देशबाट भ्रष्टाचार अन्त्य हुनुपर्नेमा समेत जोड दिए । उनले हिजो के भयो त्यसलाई बिर्सेर पार्टीलाई एक ढिक्का बनाएर लगिने उद्घोष गरे । उनले आजबाट पार्टीमा कुनै गुट नभएकोसमेत घोषणा गरे।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ