छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । भारतको कर्नाटकमा गरिएको परीक्षणमा दुई जनामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवाललाई उद्दृत गर्दै भारतिय अनलाइन हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ । नयाँ भेरियन्ट पुष्टि हुनेमा ६६ र ४० वर्षका दुई जना पुरुष छन्।
गएको शुक्रवार दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएकोमा अहिले २० भन्दा बढी देशमा यो सङ्क्रमण पुष्टि भइसकेको छ ।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम