प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

cholendra-samsher-jabara

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस (कोभिड–१९) कोे संक्रमण भएको छ ।

उनलाई बलम्बु स्थित सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना गरिएको छ । उनले सोमबार बिहान मात्र पीसीआरका लागि स्वाब दिएका थिए ।

उनलाई निमोनिया समेत देखिएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds