ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्युनिष्ट पार्टीको कुपात्र भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
अध्यक्ष नेपालले पार्टीको गोदावरी नगर कमिटि गठन कार्यक्रममा पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको स्मरण गर्दै एमाले अध्यक्ष ओलीलाई यस्तो भनेका हुन्।
कार्यक्रमका अर्का अतिथि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले राष्ट्रपति केपी ओलिको कारिन्दा जस्तो बने पछि आफूहरु अदालत जानु परेको बताए । आउँदो चुनावमा गठबन्धनले नै चुनाव लड्ने पनि उनले खुलासा गरे ।
ठाकुर घिमिरेको अध्यक्षतामा गोदावरी नगर कमिटि गठन गरिएको छ । उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन, सचिवमा राजन महर्जन रहेका छन् ।
कार्यक्रममा अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, बागमति प्रदेशका साम्सद माधव प्रसाद पौडेल, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापा, केन्द्रीय कमिटि सदस्य अमृत नाथ तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते