सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने ओलीको प्रस्ताव

सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने ओलीको प्रस्ताव

OLI iN CHITWAN

पोखरा । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् ।

महाधिवेशनमा पदाधिकारी चयनका लागि सकस भएपछि आफूपक्षीय नेता नेम्वाङलाई ओलीले वरिष्ठ उपाध्यक्षबाट पछि हट्न आग्रह गर्दै निर्वाचनपछि राष्ट्रपति बनाउने प्रस्ताव गरेका हुन् ।

सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् ।

आफूले यसअघि मुख्यमन्त्री बनाएको स्मरण गर्दै ओलीले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds