काठमाडौँ । कानून व्यवसायीहरूको अवरोधकैबीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज पनि सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरूलाई धर्ना दिन रोक लगाएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।
यसअघि शुक्रबार र आइतबार पनि प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाटै सर्वोच्चभित्र प्रवेश गरेका थिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ