तिहारको मुख्य दिन आज भाइटीकाः उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

तिहारको मुख्य दिन आज भाइटीकाः उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

tihar-bhai-tika-750×375

पोखरा । नेपालीको दोस्रो ठूलो चाड तिहारको आज मुख्य दिन भाइटीका मनाइँदैछ ।

यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदै दीर्घायुको कामना गर्दछन् ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । आजको दिनलाई यम द्वितीया पनि भनिन्छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ