पछिल्लो २४ घण्टामा देशभरका ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोभिड -१९ सम्बन्धी अपडेट अनुसार देशभरका ५ हजार ३१६ पिसिआर र २ हजार ५९५ जनाको एन्टीजेन परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
योसँगै, संक्रमितको कूल संख्या ८ लाख १२ हजार १९४ पुगेको छ। जसमा ९ हजार ५२६ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा देशभरबाट ९११ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन्। संक्रमणकै कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ