बागलुङको ढोरपाटन नगरपालिका ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्।
शनिबार भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन ७ धाराबोटका जीवन विक बेपत्ता भएका हुन्।
उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयले बताएका छन्। नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए।
बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरु पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ।
यस्तै जैमिनी नगरपालिकामा एक जना मृत फेला परेका छन्। जैमिनी २ ठेउलेखोलाका किनारमा सिस्नेरका ४५ वर्षीय दलवीर सार्की मृतावस्थामा फेला हुन्।
सम्बन्धित खबर
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
बुर्तिबाङ स्वास्थ्य केन्द्र स्तरोन्नति: बागलुङ पश्चिमका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुँदै
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो
बागलुङको जैमिनीमा जीप दुर्घटना: पाँच जनाको मृत्यु, एकको उद्धार
ढोरपाटनका मेयर देवकुमार नेपालीलाई कास्की ल्याइयो
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम