पोखरामा २२ महिने शिशुलाई करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
गएको असोज ३० गते अन्दाजी ४:३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं -११ स्थित फुलबारीमा २२ महिने शिशुलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ परेका ती व्यक्तिको नाम र ठेगाना भने प्रहरीले खुलाएको छैन।
घटनाको जानकारी पश्चात वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो। उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ