सिन्धुपाल्चोकबाट काठमाण्डौका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।
जिल्लाको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै दुर्घटना भएको हो ।
बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको जिल्लाका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार घाइतेलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ।
दुर्घटनामा अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ। उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
दुर्घटनाको कारण बसको ब्रेक फेल भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको छ ।
सम्बन्धित खबर
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
दार्चुला जीप दुर्घटना [अपडेट] : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते
यो पनि पढौँ