साफ च्याम्पियनसिपमा आज भएको खेलमा बंगलादेशले अग्रता लिएको छ ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सुरू भएको खेलमा बंगलादेशले गोल आठौं मिनेटमा गोल गर्दै अग्रता लिएको हो ।
पहिलो हाफमा नेपालले केही राम्रा अवसर बनाएपनि गोल गर्न सकेन। आजको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्न सकेपनि फाइनलमा जाने मौका पाउनेछ। भने, बंगलादेशको हकमा पनि सोही अवस्था लागु हुनेछ। यसैले पनि आजको खेल दुवै टिमका लागि महत्वपूर्ण रहनेछ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ