पोखरा । र्याफ्टिङ गर्ने क्रममा खसेर एक युवकको ज्यान गएको छ । चौतारा साँगाचोकगढी नगरपालिका- ९ डुम्रेस्थित सुनकोसी नदीमा खसेर दोलखा मेलुङ गाउँपालिका- ४ घर भएका २२ वर्षीय सजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
काठमाडौं ठूलो भर्याङस्थित स्वयम्भू खाद्यान्न डिपोमा काम गर्ने खड्काको खोजी गर्ने क्रममा शव फेला पारिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
स्प्लस नेपाल एड्भेन्चर काठमाडौंबाट नदीमा र्याफ्टिङ गर्न १० जना गएका थिए । १० जनामध्ये र्याफ्टिङ गर्ने क्रममा एक जना बेपत्ता भएका थिए । वेपत्ताको प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा आइतबार दिउँसो ३ बजे शव फेला परेको हो ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ