पछिल्लो २४ घण्टामा देशभरका ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी दैनिक अपडेट अनुसार ५ हजार ५९८ पिसिआर र २ हजार ६२१ एन्टिजेन गरी कूल ८ हजार २१९ परीक्षणमा उल्लेखित संख्याको रिपोर्ट पोजेटिभ आएको हो।
पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १२३ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा नौ जनाले ज्यान गुमाएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ