गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई बडादशैंको साइत पठाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रका आधारमा मन्त्रालयले साइत प्रेषित गरेको हो ।
गृह मन्त्रालयको पत्रमा घटस्थापनादेखि देवी विसर्जनसम्मको समय यकिन गरिएको छ । विजयादशमीको टीका असोज २९ गते शुक्रवार बिहान १०ः२ बजे शुभ रहेको उल्लेख छ ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते