नेपालमा १४७६ जना कोरोना भाईरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभरका १० हजार ५७५ पिसिआर र ५११५ जनाको एन्टिजेन गरी कूल १५ हजार ६९० जनाको नमुना परीक्षण गरिएकोमा १४७६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयको दैनिक कोभिड सम्बन्धी अपडेट अनुसार सोही अवधिमा १५५० जना कोरोनामुक्त भएका छन् भने, नौ जनाको मृत्यु पुष्टि भएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ