काठमाण्डौ । मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत उनको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
झण्डै तीन महिनासम्म नर्भिकमा उपचाररत रहेपनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन । पछिल्लो समय उनलाई अक्सिजनको सपोर्टमा सिसीयूमा राखेर उपचार गरिएको थियो।
दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको नर्भिकका प्रबन्ध संचालक मेघा चौधरीले जेठ २७ गते उद्धार गरेकी थिइन् ।
नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरेर उनको उपचार गरिएको र उनको उपचारमा झन्डै ५० लाख बढी खर्च भएपनि स्वास्थ्य अवस्थामा खासै सुधार नआएको भन्दै अस्पतालले मंगलबार पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा अपडेट दिएको थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम