पोखरा । तनहुँको भानुमा बुधबार बिहान सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन् ।
आज बिहान साढे ८ बजे भानु नगरपालिका ११ राम्चेमा माथिबाट सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त स्थानमा अझै ठूलो पहिरो जान सक्ने सम्भावना रहेकोले मानिसहरुलाई सुरक्षित स्थानमा लगेर राख्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम