काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक पहिरोका कारण आज बिहानै देखि अवरूद्ध भएको छ ।
आज बिहान साढे पाँच बजेतिर नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ ।
सडक बन्द हुँदा रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् ।
हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामै फेरि अवरूद्ध भएको हो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम