मानिसलाई ठक्कर दिएर भागेको माइक्रोबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान अन्दाजी ४:२५ बजेको समयमा पोखरा महानगरपालिका -१० वुद्धचोकस्थित कोरियन क्याफे अगाडि सडक छेउमा रहेका पुरुषलाई ठक्कर दिएर फरार बागमती प्रदेश -०३- ००१ ख ०३२६ नंवरको माइक्रोबसलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरिको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार मानिसलाई ठक्कर दिएर भागेको भन्ने सूचना पश्चात खोजिकार्यमा जुटेको प्रहरीले मंगलबार राति अन्दाजी ९ बजेको समयमा पोखरा -१४ चाउथेबाट चालक ३१ वर्षीय विवेक घलेसहित माइक्रोबसलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका बस र चालकलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ