पोखरा। पोखराको उत्तम मार्गबाट एक व्यक्ति अवैध लागु औषधसहित पक्राउ परेका छन्।
बिहीबार साँझ उत्तम मार्गमा शंकास्पद अवस्थामा हिंडिरहेका स्याङ्गजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं -२ घर भइ हाल पोखरा महानगरपालिका -१७ बिरौटा बस्ने ३२ वर्षीय ‘हाउडे’ भन्ने शुसिल क्षेत्रीलाई लागु औषधसहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए।
प्रहरीले उनको साथबाट नुर्फिन १० एम्पुल, फेनेरागन १० एम्पुल र डाइजेपाम ११ एम्पुल गरी जम्मा ३१ एम्पुल लागु औषध वरामद गरेको छ।
हाल प्रहरी नियन्त्रणमा रहेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी छ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ