नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा सुधार गरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १६८ स्थानमा उक्लिएको छ।
यसअघि नेपाल १७१ औँ स्थानमा थियो। नेपाली टोलीले विश्वकप छनोट र एसियाकप छनोट खेलमा आफ्नो प्रदर्शनलाई सुधार गरेको थियो। नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईलाई हराएको थियो।
नेपालले अहिले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि तयारी गरिरहेको छ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते