पोखराको टुटुङ्गास्थित बसपार्कको भिरबाट एक युवक खसेका छन्।
पोखरा महानगरपालिका वडा नं -१५ टुटुङ्गास्थित बसपार्क छेउको भिरबाट पर्वत घर भइ हाल सोही स्थान बस्दै आएका २८ वर्षीय कमल सुनार खसेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।
घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा सुनारको उद्दार गरेको हो ।
भिरबाट अन्दाजी ३० मिटर तल खसेपनि सुनारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ