बकर इदको अवसरमा भोलि सार्वजनिक बिदा

बकर इदको अवसरमा भोलि सार्वजनिक बिदा

sarbajanik bidako mag

काठमाडौँ । सरकारले बकर इदको अवसरमा भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

उक्त बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णयसमेत गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds