नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । उनी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउन अदालत पुगेर हस्ताक्षर गर्ने २३ जनामा उनी पनि हुन् । रावल नेपाल पक्षबाट कार्यदलका संयोजक पनि हुन् । रावलले विश्वासको मत नदिने प्रयोजनका साथ प्रतिनिधिसभा सदस्यबाटै राजिनामा दिएपछि नेपाल समूहमा ठूलो क्षति पुगेको छ ।
नेपाल पक्षीय नेताहरु योगेश भट्टराई त अदालत पुग्नु अघि नै मौन बसिसकेका छन् । गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे लगायतका नेताहरु पनि देउबा बोक्न ईच्छुक नरहेको बुझिएको छ ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम