काठमाण्डाै । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसासलाई मन्त्री बनाउने निर्णय गरेकाे छ ।
माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्री बनाउन सिफारिस गरेको हो ।
स्रोतका अनुसार माओवादी केन्द्रले मंगलबार शर्मा र भुसाललाई मात्रै सरकारमा पठाउन लागेको हो । गठबन्धनकाे सरकारमा भागवण्डा पश्चात् अाफूले पाउने मन्त्रालयकाे संख्या अनुसार थप निर्णय गर्ने पार्टीले जनाएकाे छ ।
सम्बन्धित खबर
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम