उपत्यकामा निषेधाज्ञा : जोरबिजोर प्रणाली हट्यो, सबै सवारी साधन गुड्न पाउने

उपत्यकामा निषेधाज्ञा : जोरबिजोर प्रणाली हट्यो, सबै सवारी साधन गुड्न पाउने

kathmandu

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार काठमाडौं उपत्यकामा असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । साथै, सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ । अब उपत्यकाभित्र सबै सवारी साधन गुड्न पाउने भएका छन् । अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds