पोखरा । जातीय विभेदविरुद्ध पोखरामा प्रदर्शनकारीले शिक्षा मन्त्रीको पुत्ला जलाएका छन् ।
मंगलबार अपराहन्न पोखराको मानव अधिकार चोकमा प्रदर्शनकारीले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको पुत्ला जलाएका हुन् ।
पुत्ला जलाएर नाराबाजीमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच केहीबेर मुठभेड समेत चलेको थियो । प्रदर्शनकारीले शान्तिपूर्ण सांकेतिक विरोधमा प्रहरीले दमन गरेको आरोप लगाएका छन् ।
प्रहरीले पुत्ला जलाउने किरण नेपाली, नेत्र चापागाई र रेशम सापकोटालाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ