तनहुँ, १० वैशाख / भिरबाट लडेर तनहुँमा एक युवाको ज्यान गएको छ । आईतबार तनहुँ शुक्ला गण्डकी नगरपालिका ३ बस्ने नरेश कार्कीको लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
३० वर्षीय कार्की सोहि ठाउँ स्थित मान्द्रेढुङ्गा जंगलमा बाटोबाट अन्दाजि ३०० मिटर तल भिरमा लडी मृत अवस्थामा भेटिएको थियो ।
प्रहरीका अनुसार मृतक कार्की वैशाख ७ गतेदेखि हराइरहेका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
(प्रतिकात्मक तस्विर)
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते