काठमाण्डौ । युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनीको घरेलु मैदान म्युनिखमा भएको खेलमा पोर्चुगल जर्मनीसँग ४-२ ले पराजित भएको छ।
खेलको १४ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले अग्रता लिएपनि ३५ औँ मिनेटमा जर्मनीका रोबिन गोगेन्सले खेललाई बराबरीमा ल्याए । तीन मिनेट नबित्दै जर्मनीले पुनः आत्मघाती गोलमा अग्रता लियो ।
खेलको दोस्रो हाफमा जर्मनीका हाभर्ट्जले गोल गर्दै ३-१ ले अगाडी बढाए। भने खेलको ६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४-१ को फराकिलो अग्रता दिलाए ।
खेलको ६६ औं मिनेटमा कप्तान रोनाल्डोको पासलाई सदुपयोग गर्दै जोटाले गोल गर्दै खेललाई ४-२ मा ल्याए ।
खेलको पहिलो हाफमा कमजोर देखिएको पोर्चुगल दोस्रो हाफको मध्यबाट भने लयमा फर्कियो । यद्यपी केही राम्रो अवसरको सृजना गरेपनि सदुपयोग गर्न भने सकेन ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते