पोखरा। जनता समाजवादी पार्टी गण्डकी प्रदेश संसदीय दलका नेता हरिशरण आचार्यले भावी सरकार गठनका लागि आफूहरुको समर्थन विपक्षी गठवन्धलाई नै रहेको बताएका छन्।
विश्वासको मत प्राप्त नगरेपछि पदमुख्त भएका मुख्यमन्त्री गुरुङले शनिबार राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको पत्रकाे आधार देखाउँदै पुनः मुख्यमन्त्रीमा दावी पेश गरेपछि आचार्यले उक्त प्रतिक्रिया दिएका हुन्।
शुक्रबार विपक्षी गठबन्धनका ३१ सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बहुमतको हस्ताक्षर बुझाएका थिए । जसका लागि प्रमुख पौडेलले बहुमत दावी गर्न शनिबार दिउँसो ३ बजेसम्मको समय दिएको थिइन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते