पोखरा। प्रदेश सभामा विश्वासको मत पाउन नसकेर पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैकल्पिक सरकार गठनका लागि पुनः दावी गर्नुलाई विपक्षी गठवन्धनले अवैधानिक कदम भनेका छन् ।
पार्टीको साधारण सदस्यसमेत नभएका कृष्ण थापाको समर्थनको पत्र देखाएर गुरुङले पुनः मुख्यमन्त्रीमा दावी गर्नु हास्यासपद रहेको विपक्षी एक सांसदले बताए । “विधी र पद्दतीको खिल्ली उडाउंदै संसद विघटनको प्रयास भइरहेको छ । ” उनले भने।
यसअघि विपक्षी गठवन्धनले शुक्रबार नै ३१ जनाको हस्ताक्षरसहित दाबी पेस गरिसकेको छ ।
जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै दोस्रो पटक जनमोर्चाका सांसद कृष्ण थापालाई बिहीबार पदमुक्त गरेको थियो।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ