पोखरा। ‘डन’ को रुपमा चिनिएका गणेश लामालाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ ।
निषेधाज्ञाको समय काठमाडौंबाट अचानक पोखरा आएका लामालाई लेकसाइडको एक रेष्टुरेन्टबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै गर्दा सांसद दीपक मनाङे उपस्थित नहुनु र गणेश लामा पोखरा आउनुलाई राजनीतिक विषयसँग जोडेर हेरिएको छ। यद्यपी कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएका छन्।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ