आजदेखि सातै प्रदेशमा चीनले अनुदानमा दिएको `भेरोसेल` खोप लगाइँदै

आजदेखि सातै प्रदेशमा चीनले अनुदानमा दिएको `भेरोसेल` खोप लगाइँदै

vitnam-coronavirus

काठमाडौँ । सरकारले चीनबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप भेरोसेल आजदेखि देशभर लगाउन सुरु गर्दैछ ।

काठमाडौँ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन लागिएको हो ।

यस्तै, हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने समेत जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds