काठमाण्डौ । अर्थशास्त्री डा गोबिन्दबहादुर थापाको निधन भएको छ । गंगालाल अस्पतालमा उपचारत डा. थापाको मंगलबार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो । डा थापा पोखराकाे नयाँबजारका स्थायी बासिन्दा हुन् ।
उनकी श्रीमति पनि पनि कोरोना संक्रमण देखिएको छ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका थापा एसियाली विकास बैंकको नेपाल प्रतिनिधि भएर काम गरिसकेका छन् । नेकपा(एमाले)को अर्थ तथा योजना विभागमा रहेर काम गर्दै आएका डा.थापा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार समेत थिए ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम