आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

bishnu-paudel

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको तुलनामा करिब २ खर्बले आकार बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ ।

कोरोना महामारीका कारण अर्थतन्त्र तहसनहस बनेका बेला सरकारले अस्वाभाविकरुपमा बजेटको आकार बढाएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सार्वजनिक गरे । मन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि १६ खर्ब खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएका छन् ।

चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds