कोभिड नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ बजेट

कोभिड नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ बजेट

bishnu-paudel

काठमाण्डौ । कोभिड नियन्त्रण,उपचार,खोपका लागि बजेट अभाव हुन नदिने सरकारले प्रतिबद्दता जनाएको छ । त्यसका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ बजेट जिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोभिड अस्पताल स्थापना, स्तरोन्नति,अक्सिजन प्लान्ट स्थापना लगायतका लागि आगामी आर्थक वर्षको बजेटमा चार अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

आगामी आर्थिक वर्षमा सबै नागरिकका लागि निशुल्क कोरोना खोप उपलब्ध गराउने लक्ष्य सरकारले राखेको उनले बताए । खोप व्यवस्थापनका लागि बजेटमा २६ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds