पर्वत । पर्वत जिल्लामा जारी निषेधाज्ञा पुनः एक हप्ता थप गरिएको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जेठ २२ गते सम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि घोषणा भएको निषेधाज्ञा शनिबार राती १२ बजेसम्म रहेको थियो ।
सर्वसाधारणहरुलाई अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन तथा स्वास्थ्य सावधानी अपनाउन भनिएको छ ।
नियम उल्लङ्घन गरे प्रहरीले संक्रामक रोग नियन्त्रण सम्बन्धि नयाँ अध्यादेश अनुसार कारबाही हुने जनाएको छ ।
सम्बन्धित खबर
मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द
सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख आम्दानी
पर्वतमा देउसी भैलोप्रतिको आकर्षण बढ्दै
पर्वतको नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
पर्वतको महाशिलामा ७ करोडका पर्यटकीय पूर्वाधार निर्माण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते