नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेकाले अदालत जानुपरेको बताएका छन्।
नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध सडक आन्दोलनमा जान नसकिएको दावी गरे ।
‘संविधानमाथि बलात्कार भएको छ, हस्तक्षेप भएको छ, यो सरकारले संविधानको बर्खिलापमा गएर काम गरेको छ । हामी त्यही कदमलाई सच्याएर संविधानको बाटोमा देशलाई हिडाउने प्रयत्न गरिरहेका छौँ,’ देउवाले भने ।”
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते