संसद विघटनविरुद्ध परेका रिट प्रधानन्यायाधीशको एकल इजलासमा

संसद विघटनविरुद्ध परेका रिट प्रधानन्यायाधीशको एकल इजलासमा

Supreme_Court_sarbochcha_adalat_sarbocha1

काठमाडौँ । संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा हुने भएको छ ।

बिहीबार जबराले आफ्नो एकल इजलाशमा पेशी तोकेका हुन्।

सर्वोच्चमा संसद विघटन सम्बन्धी ३० थान निवेदन दर्ता भएका छन्।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार (आज) हुँदैछ ।

संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds